चैत्र १३, २०८२ शुक्रबार | ०३:११:४७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दोस्रो पर्वतीय दौड असोज ४ मा

काठमाडौं । पर्वतीय दौड प्रतियोगिताको दोस्रो संस्करण असोज ४ गते पोखरामा हुने भएको छ ।

यस पटक पुरस्कार रकममा वृद्धि भएको आयोजक पोखरा क्लिकले जानकारी दियो । गत वर्ष शीर्ष ६ धावकलाई  ६८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने यस वर्ष  १८ जनलाई २ लाख ६ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार रुपैयाँ गर्नेछन् । यस्तै, दोस्रोदेखि पाँचौंलाई क्रमशः ३० हजार, १५ हजार, ६ हजार र ३ हजार प्रदान गरिनेछ ।

यता छैटौं देखि १०औं स्थानमा रहने जनही १ हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक दीनानाथ बरालले बताए । गत वर्ष खुलातर्फका शीर्ष तीनलाई क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैगरी, वडास्तरीय खुला, महिला र यु-१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता ७ हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम व्यवस्थापक सागर सुनारले जानकारी दिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो