फाल्गुन २५, २०८२ सोमबार | २३:५२:४२
एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान

शाहसिक राइडिङको शृंखलामा जोडियो नेपालगञ्ज–गाभर

नेपालगञ्ज गाभर उपत्यका महाराइडका सहभागीहरु । तस्बिर सौजन्यः आयोजक

काठमाडौं । शाहसिक राइडिङमार्फत पर्यटन प्रवद्र्धनको अभियानमा रोयल इन्फिल्डको महाराइड अभियानले नेपालगञ्जबाट ७५ राइडरलाई गाभर उपत्यका पुर्याएको छ ।

नेपालगञ्जको नगर परिक्रमापछि रोमाञ्चक बाइक यात्रा गाभर उपत्यकातिर सोझिएको थियो । कार्यक्रममा महिला राइडर तथा व्यावसायिक बाइक राइड प्रशिक्षक शीतल गिरीको पनि सहभागिता थियो ।

नेपालगञ्जदेखि गाभरसम्मका सुन्दर दृष्यका मजा लिँदै गाभर पुगेका राइडरहरुलाई स्थानीयले न्यानो स्वागत गरेको नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालीले जनाएको छ ।

अल्फा अटोमोटिभका ब्राण्ड तथा बजार प्रवन्धक विश्रान्त कोइरालाले जनाएअनुसार नेपालगञ्जमा प्रमूख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमूख प्रशान्त विष्ट, विशिष्ट अतिथि बाँकेका प्रमूख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल तथा अतिथिहरु नेपाल प्रहरीका उपरिक्षक तुलविक्रम कार्की र सशस्त्र प्रहरी बलका उपरिक्षक शोभाकान्त खनाललगायतले महाराइडको उदघाटन गरेका थिए ।

महाराइडबाट नेपालमा शाहसिक खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । महाराइड दौरान आयोजित रोयल इन्फिल्ड बाइक म्युजिकल चेयर प्रतियोगितामा राकेश (रकी)ले जित हासिल गरेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||