कार्तिक ११, २०८२ मंगलबार | ०८:३६:००
एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा

भुपेन्द्र गुरुङले गोल्डेन ड्रागन च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाडौं । नेपालका भुपेन्द्र गुरुङ गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औं संस्करणमा सहभागी हुन बुधबार अमेरिका जाने भएका छन् ।

क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा हुने प्रतियोगितामा भूपेन्द्रले भुपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गर्नेछन् ।

ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडेरेसन, युएसएको आयोजनामा हुने प्रतियोगितामा ३० राष्ट्रका २५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।

भुपेन्द्रले यसअघि सहभागिता जनाएका तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप तथा सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

भुपेन्द्रलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई र आदिवासी खेलकुद संघ नेपालका प्रशिक्षक इजिकेल परियारले मंगलबार  बिदाइ गरे ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain