काठमाडौं । नेपालका रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका छन् ।
उनले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गरे । यससँगै रविन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।
कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रविन्द्रले सम्हालिएर खेलेका थिए । तर तेस्रो राउण्डमा उनी आक्रमक बनेका थिए । उनले कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोकदै रविन्द्रलाई विजेता घोषित गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
