काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्रीमा नेपाली राष्ट्रिय पुरुष फुटसल टोलीका पूर्व प्रशिक्षक गौरव बस्नेत चुनिएका छन् ।
आइतबार भक्तपुरमा सम्पन्न अधिवेशबाट बस्नेतसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको हो । संघको अध्यक्षमा अष्टकुमार कवे छन् ।
बस्नेत हाल अध्यक्षका रूपमा टिपटो स्पोर्टस एकेडेमीसँग जोडिएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको नयाँ कार्यसमिति:
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video