भाद्र १, २०८२ सोमबार | २३:०१:०८
विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित

एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा दुई नेपाली खेलाडी

काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा दुई खेलाडीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

प्रतियोगिताका लागि सात सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाँदैछ । भदौ २ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा प्रतापकाजी बरिया तथा सहयोगीमा प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन् ।

 टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video