चैत्र १, २०८२ आइतबार | ०४:४२:५९
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (एनएएमएस) बीच खेलाडी, प्रशिक्षक र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बिहीबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरुलाई, स्वास्थ्य सेवा तथा उपचारको क्रममा गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउने, राखेपले  उपचार गर्नुपर्ने खेलाडी तथा प्रशिक्षकहरुको उपचार शुरु भएको सात दिनभित्र लगत प्रमाणिकरणका लागि प्रथम पक्षले उपचारमा सहभागी खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरुको नामावली र संख्या सहितको विवरण प्रतिष्ठानलाई उपलब्ध गराउनु पर्ने, उपचारको क्रममा प्रयोगशालाबाट हुने ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडिायो स्क्सरे, अपरेशन, एमआरआइर्, सिटी स्क्यान र विरामी भर्ना लगायत सबै प्रकारका सेवामा अस्पतालले विशेष प्राथमिकता दिनुपर्ने, राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत राष्ट्रिय टिममा समावेश भई प्रशिक्षणरत तथा एसियाली खेलकुल, दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई अस्पतालले उपलब्ध गराउने सम्पूर्ण सेवामा ६०, ओलम्पियन खेलाडीलाई ८०, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई ५० तथा राखेपमा कार्यरत कर्मचारीलाई ४० प्रतिशत छुट दिनुपर्नेलगायतका बुँदा समावेश गरिएका छन् ।

सम्झौता पत्र:


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||