चैत्र १६, २०८२ सोमबार | ०२:२२:५०
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

ड्युटीमा खटिन थाले पुलिसका खेलाडी

काठमाडौं । जेन जी आन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि नेपाल प्रहरीले आफ्ना खेलाडीलाई पनि ड्युटीमा खटाउन थालेको छ ।

आन्दोलनपछि शान्ति सुरक्षाका लागि बढि जनशक्ति आवश्यक परेका कारण पुलिसले खेलाडीलाई पनि ड्युटीमा खटाउने निर्णय गरेको हो ।

१३औं दिक्षण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी कराते प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, १३औं सागकी स्वर्ण विजेता उसु खेलाडी जुनी राई, १० र ११औं सागकी कांस्य पदक विजेता जुडोकी राधादेवी राई, फुटबलका रामचन्द्र वाजी र सुमन सुवेदीलगायत ड्युटीमा खटिएका छन् ।

यसअघि पुलिसका कराते खेलाडीले अन्दोलनका घइतेको उपचारमा रगतको कमी भएपछि ‘ब्लड डोनेसन’ गरेका थिए ।

सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा ३० जना युवाले ज्यान गुमाइसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो