काठमाडौं । नेपाल प्रहरीकी सीता तामाङले कोरियन एम्बासडर अन्तर्राष्ट्रिय प्रतियोगिताको १३औं संस्करणमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।
उनले पियर र टिम पुम्सेमा स्वर्ण पदक चुमेकी हुन् । पियरको फाइनलमा सीताले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबको खेलाडीलाई निरास बनाइन् ।
सोमबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुँदैछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
