काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीको ९ सदस्यकाे नाम सर्वाजनिक भएको छ।
ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघ मिलेर बनेको तदर्थ कमिटीले बिहीबार पत्रकार सम्मेलनमार्फत सदस्यहरू सर्वाजनिक गरेको हो ।
तदर्थ कमिटीको संयोजकमा एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान छन् । यसैगरी सदस्यमा राजीवविक्रम शाह, समिममिया अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ अनिल शर्मा , बृजेन्द्र हमाल र रवि राजकर्णिकार छन् ।
यसअघि संयोजक प्रधान र सदस्य तथा प्रवक्ता अन्सारीको मात्र नाम अगाडि आएको थियो ।
भिडियो
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
