चैत्र १, २०८२ आइतबार | ०४:४२:५९
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

साफ फुटसल च्याम्पियनसिप जनवरीमा

काठमाडौं । दक्षिण एसियामा फुटसल खेललाई प्रवर्धन गर्ने सोचका साथ दक्षिण एसियाली फुटबल महासंघ (साफल)ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

आइतबार साफले अर्को वर्ष जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा पुरुष र महिला दुबैको फुटसल च्याम्पियनसिप आयोजना गर्ने जानकारी गराएको हो ।

दक्षिण एसियामा फुटसलको जग बलियो बनाउनु मुख्य उद्धेश्यका साथ आयोजना हुन लागेको च्याम्पियनसिपमा प्रशिक्षक र रेफ्रीहरुका लागि क्षमता अभिवृद्धि कोर्स पनि हुनेछ बताइएको छ ।

‘विश्वव्यापी लोकप्रियताका बावजुद फुटसलमा दक्षिण एसिया पछाडि पर्दै आएको छ । हामीले यस ऐतिहासिक कार्यक्रमका लागि फिफा र एएफसी आवश्यक सहयोग प्राप्त गरेका छौं । त्यसका लागि हामी आभारी छौं,’ साफका महासचिव पुर्षोत्तम कट्टेलले भने ।

साफको यो कदमले सरोकारवालाहरुको संलग्नतालाई थप विस्तार गर्ने विश्वास गरिएको छ ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||