माघ २४, २०८२ शनिबार | ००:०१:२३
आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै

नेपाल केम्पो खुकुरी संघका अध्यक्ष शाहलाई अन्तर्राष्ट्रिय आइकन अवार्ड

काठमाडौं । नेपालको मार्सल आर्ट्स खेलमा योगदान पुर्याएबापत नेपाल केम्पो खुकुरी संघका अध्यक्ष पाभेलकुमार शाह अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित भएका छन् ।

आभा फाउन्डेसन नेपाल, स्क्वेर युनिभर्सल, साउथ एसियन बिजनेस र एबिएम पाटर्नरसिपको संयुक्त आयोजनामा भएको कार्यक्रममा शाहलाई सम्मान गरियाे ।

पूर्व जलश्रोत तथा खानेपानी मन्त्री अब्दुल खानले उनलाई अवार्ड प्रदान गरे । लामो समयदेखि मार्सल आर्ट्समा समर्पित शाहलाई वेस्ट प्रिसिडेन्ट मार्सल आर्ट्स अवार्ड प्रदान गरिएको हाे ।

यसै वर्ष अप्रिलमा नेपालले विश्व केम्पो च्याम्पियनसिपमा सात पदक जितेको थियो । त्यसमा तीन रजत र चार कांस्य पदक थिए ।

शाहको नेतृत्वमा नेपाली अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्दै आइरहेका छन् । उनको यो समर्पण र योगदानलाई प्रोत्साहित गर्न सम्मान गरिएको संस्थाले उल्लेख गरेको छ ।

सम्मानित भएपछि शाहले यस किसिमका सम्मानले नेपाली केम्पो टिमलाई थप प्रेरणा मिलेको धारणा राखे । ‘यो सम्मानले मलाई र नेपाल केम्पो टिमलाई थप मिहेनत गर्न प्रोत्साहन मिलेको छ,’शाहले भने,‘यो प्रोत्साहनका लागि आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छु ।’ 


भिडियो
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता