माघ २३, २०८२ शुक्रबार | २३:५७:३६
आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै

उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान

जुनी राई (बायाँ) लाई सम्मान पत्र हस्तान्तरण गर्दै गृह मन्त्री रमेश लेखक ।

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता उसु खेलाडी जुनी राईलाई नेपाल प्रहरीले सम्मान गरेको छ ।

सन् २०१९ मा नेपालमै सम्पन्न १३औं सागमा स्वर्ण पदक जितेकी जुनी प्रहारी नायव निरिक्षकका रूपमा कार्यरत छिन् ।

बिहीबार आयोजित प्रथम महिला सम्मेलनका दौरान जुनीलाई सम्मान गरिएको हो । उनलाई गृह मन्त्री रमेश लेखकले सम्मान पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महनिरिक्षक राजन अधिकारी, प्रहरी महानिरिक्षक दीपक थापा, प्रहरीमा आबद्ध खेलाडीलगातयतको उपस्थिति थियो ।

जुनीले सागलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् । 


भिडियो
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता