काठमाडौं । दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ उपाधिका लागि शीर्ष दुई खेलाडी प्रतिस्पर्धा गर्ने भएका छन् ।
विश्व नम्बर एक आर्यना साबालेन्काले इगा स्वायटेक तथा दोस्रो वरियताकी कोको गौफले लोइस बोइसनलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।
बेलारुसकी साबालेन्काले पहिलो सेमिफाइनलमा पाँचौं वरियताकी पोलिस स्टार स्वायटेकविरुद्ध ७-६(७-१), ४-६, ६-० को जित निकालिन् ।
यसैगरी दोस्रो सेमिफाइनलमा अमेरिकाकी गौफले वरियताविहिन फ्रेन्च खेलाडी बोइसनलाई ६-१, ६-२ ले पराजित गरिन् ।
फाइनल शनिबार हुनेछ ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM