काठमाडौं । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।
छैटौं वरियताका जोकोभिचले बिहीबार दोस्रो चरणमा फ्रेन्च खेलाडी कोरेन्टिन माउटेटकोविरुद्ध ३-० को सोझो सेटमा जित निकाले ।
जोकोभिचले ७३औं वरियाताका माउटेटलाई ६-३, ६-२, ७-६ (७-१) ले पराजित गरे ।
जोकोभिचले पहिलो चरणमा अमेरिकी खेलाडी म्याकेन्जी म्याकडोनाल्डविरुद्ध ६-३, ६-३, ६-३ को जित निकालेका थिए ।
अब उनले तेस्रो चरणमा अस्ट्रियाका फिलिप मिसोलिकको सामना गर्नेछन् ।
मिसोलिकले क्यानडाका डेनिस शापोभालोभविरुरु ७-६ (७-५), ७-६ (८-६), ४-६, ४-६, ६-३ को जित निकाल्दै तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
