काठमाडौं । विश्व नम्बर दुई स्पेनिस टेनिस स्टार कार्लोस अल्कारेज वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ चौथो चरणमा प्रवेश गरेका छन् ।
अल्कारेजले आइतबार सम्पन्न तेस्रो चरणको खेलमा अमेरिकी खेलाडी बेन शेल्टनविरुद्ध ३-१ को सेटमा जित निकाले ।
अल्कारेजले १३औं वरियताका शेल्टनलाई ७-६ (१०-८) , ६-३, ४-६, ६-४ ले हराए ।
उनले चौथो चरणमा अमेरिकाकै टमी पलको सामना गर्नेछन् । पलले अस्ट्रेलियाका एलेक्सी पोपिरिनलाई ६-३, ६-३, ६-३ ले हराउँदै चौथो चरणमा स्थान सुरक्षित गरेका हुन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
