काठमाडौं । नेपालले बिलि जिन किङ कपमा मंगलबार विजयी सुरुआत गरेको छ । समूह ‘बी’ को खेलमा नेपालले म्यानमारलाई २-१ ले पराजित गरेको नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जानकारी दिए ।
श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा निलर विनले नेपालकी शिभाली गुरुङलाई ७-५, ४-६, ६-१ ले पराजित गरिन् ।
अर्को सिंगल्समा नेपालकी अभिलाषा विष्टले टे टे मिन्टलाई ६-२, ६-३ को सोझो सेटमा हराइन् ।
डबल्समा शिभाली र अभिलाषाको जोडीले थिरी सियोन र निलरको जोडीलाई ७-५,७-६ ले हराए । अब नेपालले बुधबार कतारविरुद्ध खेल्नेछ ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
