काठमाडौंं । विश्व नम्बर एक इटालियन स्टार जानिक सिनर वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो चरणमा सिनरले आफ्नै देशका लुका नोर्डीविरुद्ध ३-० को सोझो सेटमा जित निकाले । उनले खेल ६-४, ६-३, ६-० ले आफ्नो पक्षमा परे ।
सिनरले दोस्रो चरणमा अस्ट्रेलियाका अलेक्जेन्डर भुकिकको सामना गर्नेछन् । उनले पहिलो चरणमा चाइनिज ताइपेइका सेङ चुन-हसिनलाई ६-३, ६-४, ४-६, ७-६ (७-४) ले पराजित गरे ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
