असार २३, २०८२ सोमबार | २१:१०:२८
यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित

अल्कारेज क्वार्टरफाइनलमा

काठमाडौं । दोस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेज वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

अल्कारेजले अन्तिम १६ मा रुसका एन्ड्रे रुबलेभविरुद्ध ३-१ सेटको पुरनागमन जित दर्ता गरे । पहिलो सेट ६-७ (५-७) ले गुमाएका अल्कारेजले त्यसपछिका तीन सेट ६-३, ६-४, ६-४ ले आफ्नो पक्षमा पारे ।

अल्कारेजले सेमिफाइनल प्रवेशका लागि बेलायतका क्यारुन नोरीको सामना गर्नेछन् । नोरीले चिलीका निकोलस ज्यारीलाई ६-३, ७-६(७-४), ६-७ (७-९), ६७(५-७), ६-३ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY