फाल्गुन २०, २०८२ बुधबार | ०९:२६:०७
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी

काठमाडौं । कतारमा बढ्दो तनावकाबिच स्पेन र अर्जेन्टिनाको फाइनलिजम लन्डनमा सार्ने तयारी गरिएको छ । त्यसका  लागि युरोपियन र दक्षिण अमेरिकन प्रतिनिधिबिच छलफल चलिरहेको जनाएको छ ।

पछिल्लो समय इरान तथा इजरायल र अमेरिकाको द्वन्दका कारण मध्यपूर्वको अवस्था तनावग्रस्त छ ।

युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिकन च्याम्पियन अर्जेन्टिनाबिच कतारको दोहास्थित लुसैल मैदानमा मार्च २७ मा प्रतिस्पर्धा हुने तालिका थियो । तर, वर्तमान अवस्थाका कारण कतार फुटबल एसोसिएसनले आफ्ना सबै कार्यक्रम अनिश्चितकालिन स्थगित गरेको छ ।

अर्जेन्टिना र स्पेनबिचको प्रतिस्पर्धा लन्डनस्थित वेम्बली रंगशालामा गर्ने तयारी छ । पछिल्लो पटक पनि अर्जेन्टिना र इटालीबिचको खेल वेम्बलीमै भएको थियो ।

तर, यसपटक मार्च २७ मै इङ्ल्यान्ड र उरुग्वेबीच वेम्बलीमा खेल हुने पक्का भइसकेको छ । त्यसैले दुई मध्ये एक खेल अर्काे मैदानमा खेलाउने तयारी पनि भइरहेको जनाइएको छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||