फाल्गुन २०, २०८२ बुधबार | १७:५८:१६
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

४५ वर्षको उमेरमा भेनस विलियम्सको विजयी पुनरागमन

काठमाडौं । सात पटककी ग्राण्ड स्लाम च्याम्पियन भेनस विलियम्सले शीर्ष स्तरको प्रतिस्पर्धात्मक टेनिसमा १६ महिनापछि जितका साथ पुनरागमन गरेकी छिन् ।

४५ वर्षको उमेरमा पूर्व विश्व नम्बर एक भेनसले वाइल्डकार्ड स्वीकार गर्दै वासिङटन ओपनमा सहभागिता जनाएकी थिइन । जहाँ उनले महिला डबल्सको अन्तिम १६ भिडन्तमा जित हासिल गरिन ।

गत वर्ष मार्चमा मियामी ओपन खेलेपछि उनी प्रतिस्पर्धात्मक टेनिसका लागि मैदान उत्रिएकी थिइनन् । विश्व टेनिसमा कुनै बेला दबदबा मच्चाएकी भेनसले २०२३ को अगस्टमा सिनसिनाटी ओपनपछि कुनै पनि प्रतियोगितामा उपाधि जितेकी छैनन् ।

वासिङटन ओपनमा गए राती विजयका साथ सुरुआत गर्ने क्रममा भेनस र उनकी सहयात्री अमेरिकाकै हेली बाप्टिस्टेले इयुजिन बुचार्ड र क्लेरभी एनगोनोको जोडीलाई ६–३, ६–१ को नतिजामा हराएका थिए ।

एकलतर्फको पहिलो चरणमा आज राती उनले अमेरिकाकै प्रतिद्वन्द्वी पेटन स्टिर्नससँग प्रतिस्पर्धा गर्नेछिन् । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||