कार्तिक १५, २०८२ शनिबार | १५:२२:०२
दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

गौफ फ्रेन्च ओपनकाे च्याम्पियन

काठमाडौं । विश्व नम्बर एक आर्यना साबालेन्काविरुद्ध २-१ को जित निकाल्दै दोस्रो वरियताकी कोको गौफ वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् ।

फाइनलमा अमेरिकी स्टार गौफले बेलारुसीकी साबालेन्काविरुद्ध एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकालिन् ।

पहिलो सेट ६-७ (५-७) ले गुमाएकी गौफले त्यसपछिका दुई सेट ६-२, ६-४ ले आफ्नो पक्षमा पारिन् ।

गौफले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेकी हुन् । यसैगरी १० वर्षपछि अमेरिकी खेलाडीले यो उपाधि उचालेको हो । पछिल्लो पटक सन् २०१५ मा सेरेना विलियम्स च्याम्पियन बनेकी थिइन् ।

गौफले लोइस बोइसन तथा साबालेन्काले इगा स्वायटेकलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए  ।


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।