काठमाडौं । विश्व नम्बर दुई कोको गौफ वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अमेरिकी स्टार गौफले बुधबार सम्पन्न चौथो चरणको खेलमा आफ्नै देशकी म्याडिसन किजविरुद्ध २-१ सेटको पुनरागमन जित निकालिन् ।
सातौं वरियताकी किजविरुद्ध पहिलो सेटमा ६-७ (८-६) ले पछि परे पनि गौफले उत्कृष्ट प्रदर्शन गर्दै त्यसपछिका दुई सेट ६-४, ६-१ ले आफ्नो पक्षमा पारिन् ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM