काठमाडौं । नेपाली खेलाडी शिवाली गुरुङले फ्रान्समा सम्पन्न टेनिस युरोप यु-१४ प्रतियोगिताको गर्ल्स डबल्समा स्वर्ण पदक जितेकी छन् ।
शिवालीले चाइनिज ताइपेईंकी खेलाडीसँग मिलेर याे सफलता हात पारेकी हुन् ।

यसअघि उनले फ्रान्समै सम्पन्न ओपन स्टेट फ्राकाइस पनि प्रतिस्पर्धा गरेकी थिइन् । अब उनले जर्मनमा जुलाई २८ देखि अगस्ट ३ सम्म हुने इन्टरनेसनल डेउटसी तथा अगस्ट ४ देखि १० सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा भाग लिने छिन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
