काठमाडौं । फ्रान्सका अलेक्जेन्डर मुलरलाई हराउँदै सर्वियन स्टार नाभाकजोकोभिच वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
छैटौं वरियताका जोकोभिचले मुलरविरुद्ध ३-१ सेटको जित निकाले । उनले खेल ६-१, ६-७ (७-९), ६-२, ६-२ ले आफ्नो पक्षमा पारे ।
जोकोभिचले दोस्रो चरणमा बेलायतका ड्यान इभन्सको सामना गर्नेछन् । इभन्सले पहिलो चरणमा आफ्नै देशका जे क्लार्कलाई ६-१, ७-५, ६-२ ले पराजित गरेका थिए ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
