काठमाडौं । घरेलु खेलाडी कोको गौफ वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको महिला एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।
आर्थर एश रंगशालमा सम्पन्न दोस्र्रो चरणमा तेस्रो वरियताकी गौफले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-० को सोझो सेटमा जित दर्ता गरिन् ।
गौफले खेल ७-६(७-५), ६-२ ले आफ्नो पक्षमा पारिन् ।
गौफले तेस्रो चरणमा पोल्यान्डकी म्याग्डालेना फ्रेशको सामना गर्नेछिन् । फ्रेशले अमेरिकाकी पेटन स्टर्न्सलाई ६-७ (६-८), ६-३, ६-२ ले हराउँदै तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
