काठमाडौं । जापानी स्टार नाओमी ओसाका वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको तेस्रो चरणबाटै बाहिरिएकी छन् ।
अग्रता जोगाउन नसक्दा ओसाका रुसी खेलाडी अनास्तासिया पाव्ल्युचेन्कोभासँग २-१ को सेटमा पराजित भइन् । पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारेकी ओसाकाले त्यसपछिका दुई सेट ४-६, ४-६ ले गुमाइन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
