काठमाडौं । विश्व नम्बर तीन अलेक्जेन्डर जेभरेभ वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको पुरुष एकलतर्फको तेस्रो चरणबाटै बाहिरिएका छन् ।
जर्मन स्टार जेभरेभ क्यानडाका फेलिक्स अगर-एलियासिमसँग ३-१ को सेटमा पराजित भए ।
पहिलो सेट ६-४ ले आफ्नो परेका जेभरेभले त्यसपछिका तीन सेट ६-७(७-९),४-६,४-६ ले गुमाए ।
एलियासिमले चौथो चरणमा रुसका एन्ड्री रुब्लेभको सामना गर्नेछन् ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
