माघ १९, २०८२ सोमबार | १७:०६:३८
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा

स्वायटेकको पुनरागमन जित

काठमाडौं । पोलिस टेनिस स्टार इगा स्वायटेकले वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ क्वार्टरफाइनलको यात्रा तय गरेकी छन् ।

पाँचौं वरियताकी स्वायटेकले आइतबार चौथो चरणमा किर्गिस्तानकी एलिना रेबाकिनाविरुद्ध २-१ सेटको पुनरागमन जित दर्ता गर्नि ।

स्वायटेकले १२औं वरियताकी रेबाकिनाविरुद्धको पहिलो सेट १-६ ले गुमाएकी थिइन् । तर उनले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ६-३, ७-५ ले आफ्नो पक्षमा पारिन् ।

उनले सेमिफाइनल प्रवेशका लागि  १२औं वरियताकी युक्रेनी खेलाडी एलिना स्विटोलिनाको सामना गर्नेछिन् । स्विटोलिनाले चौथो वरियताकी इटालियन खेलाडी जास्मिन पाओलिनीलाई ४-६, ७-६ (८-६), ६-१ ले निरास बनाउदै क्वार्टरफाइनलको यात्रा तय गरेकी हुन् ।

यसैगरी विश्व नम्बर एक बेलारुसी स्टार आर्यना साबालेन्काले पनि क्वार्टरफाइनलको यात्रा तय गरेकी छन् ।

उनले १६औं वरियताकी अमेरिकन खेलाडी अमान्डा एनिसिमोभालाई ७-५, ६-३ को सोझो सेटमा पराजित गरिन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।