काठमाडौं । रसियन स्टार ड्यानिल मेदभेदेव वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएका छन् ।
नवौं वरियताका मेदभेदेवलाई फ्रेन्च खेलाडी बेन्जिमिन बोन्जीले ३-१ सेटको जित निकाले । निकै रोमाञ्चक खेल बेन्जीले ७-६ (७-२), ३-६, ७-६(७-३), ६-२ ले आफ्नो पक्षमा पारे ।
बेन्जीले दोस्रो चरणमा अस्ट्रेलियन खेलाडी जोर्डन थम्पसनको सामना गर्नेछन् । थम्पसनले चेक रिपब्लिकका भिट कोप्रिभालाई ३-६, ४-६, ६-३, ७-६ (७-१), ६-१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
