कार्तिक १५, २०८२ शनिबार | १५:२०:०७
दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

सिनर सोझो सेटमा विजयी

काठमाडौं । विश्व नम्बर एक इटालियन स्टार जानिक सिनर वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।

दोस्रो चरणमा सिनरले अस्ट्रेलियाका अलेक्जेन्डर भुकिकविरुद्ध ३-० को सोझो सेटमा जित निकाले । सिनरले खेल ६-१, ६-१, ६-३ ले आफ्नो पक्षमा परे ।

सिनरले तेस्रो चरणमा स्पेनका पेड्रो मार्टिनेजको सामना गर्नेछन् । मार्टिनेजले दोस्रो चरणमा मारियानो नाभोनविरुद्ध ७-५, ७-५, ७-६(८-६) को जित निकाले ।


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।