कार्तिक १५, २०८२ शनिबार | १५:२२:०३
दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

अल्कारेजले गरे उपाधि रक्षा

काठमाडौं । विश्व नम्बर एक जानिक सिनरविरुद्ध ३-२ सेटको पुनरागमन जित निकाल्दै कार्लोस अल्कारेजले वर्षको दोस्रो गान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फको उपाधि रक्षा गरेका छन् ।

फाइनलमा  दोस्रो वरियताको स्पेनिस स्टार अल्कारेजले इटालिका सिनरविरुद्ध दुई सेटले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकाले ।

सुरुआती दुई सेट ४-६, ६-७ (४-७) ले गुमाएका अल्कारेजले त्यसपछिका तीन सेट ६-४, ७-६ (७-३, ७-६(१०-२) ले आफ्नो पक्षमा पारे ।

अल्कारेज लगातार दोस्रो पटक च्याम्पियन बनेका हुन् ।  अल्कारेजले लोरेन्जो मुसेट्टी तथा सिनरले नोभाक जोकोभिचलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

यसैगरी महिला एकलतर्फको उपाधि अमेरिकी स्टार कोको गौफले आफ्नो पक्षमा पारिन् । पहिलो पटक च्याम्पियन बनेकी गौफले आर्यना साबालेन्कालाई ६-७ (५-७), ६-२, ६-४ ले पराजित गरिन् ।


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।