काठमाडौं । विश्व नम्बर एक आर्यना साबालेन्का वर्षको तेस्रो गान्ड स्लाम विम्बल्डनको महिला एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेकी छन् ।
बेलारुसी स्टार साबालेन्काले पहिलो चरणमा क्यानडाकी कार्सन ब्रान्स्टाइनविरुद्ध २-० को सोझो सेटमा जित निकालिन् । उनले खेल ६-१, ७-५ ले आफ्नो पक्षमा पारिन् ।
साबालेन्काले दोस्रो चरणमा चेक रिपब्लिककी मारी बोज्कोभाको सामना गर्नेछिन् । बोज्कोभाले अस्ट्रेलियन खेलाडी लुलु सुनविरुद्ध ६-४, ६-४ को जित निकालिन् ।
यसैगरी नाओमी ओसाका, जास्मिन पाओलिनी र इम्मा राडुकानुले पनि दोस्रो चरणको यात्रा तय गरेका छन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3