पुस ९, २०८२ बिहीबार | १५:०४:१९
एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता

अल्कारेजलाई इटालियन ओपनको उपाधि

काठमाडौं । स्पेनिस स्टार कोर्लोस अल्कारेजले इटालियन ओपन टेनिस प्रतियोगिताको  उपाधि जितेका छन् ।

उनले फाइनलमा विश्न नम्बर एक घरेलु खेलाडी जानिक सिनरलाई सोझो सोटमा पराजित गरे । उनले खेल ७-६(७-५), ६-१ ले आफ्नो पक्षमा पारे ।

यससँगै सिनरको २६ खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ । प्रतिबन्धपछि सिनरको यो पहिलो प्रतियोगिता थियो ।

यसैगरी महिला एकलतर्फको उपाधि घरेलु खेलाडी जेसिका पाओलिनीले जितिन् । उनले उपाधि भिडन्तमा अमेरिका खेलाडी कोको गौफलाई  ६-४, ६-२ ले निरास बनाइन् ।

पाओलिनीले सारा एरानीसँग मिलेर डबल्सको पनि उपाधि जितिन् । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I