काठमाडौं । विश्व नम्बर एक आर्यना साबालेन्का वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।
बेलारुसी स्टार साबालेन्काले अन्तिम-१६ को खेलमा स्पेनिस क्रिस्टिना बुक्साविरुद्ध २-० को सोझो सेटमा जित निकालिन् ।
खेल साबालेन्काले ६-१, ६-४ ले आफ्नो पक्षमा पारिन् । साबालेन्काले सेमिफाइनल प्रवेशका लागि चेक रिपब्लिककी मार्केटा भोन्ड्रोसोभाको सामना गर्नेछिन् ।
भेन्ड्रोसोभाले काजिकिस्तानकी एलिन रेबाकिनालाई ६-४, ५-७, ६-२ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेकी हुन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
