चैत्र ५, २०८२ बिहीबार | ०३:४०:५७
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने

सांकेतिक तस्विर

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपालमा दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।

संघका कोषाध्यक्ष तिलक पाण्डेका अनुसार पुस ८ देखि ११ नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ हुनेछ । यसैगरी यो प्रतियोगिता सकिएको भोलिपल्टदेखि नेपाल इन्टरनेसनल जुनियर प्रतियोगिता पनि हुनेछ ।

वर्ल्ड ब्याडमिन्टन र ब्याडमिन्टन एसियाको प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानाडालगायतका राष्ट्रले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।

सिंगल्स र डबल्सका विजेताले १ हजार २०० डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वार्टरफाइनलबाट बाहिरिनेले १२० डलर प पाउने छन् ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं