काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबका देव्रे हात स्पिनर ललित राजवंशी जय ट्रफी मेन्स एलिट कपमा ५० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् ।
दोस्रो संस्करणको जय ट्रफी फाइनलमा त्रिभुवन आर्मी क्लबसँगको खेलमा ललितले यो आकडा पूरा गरेका हुन् । फाइनलको आर्मीसँगको खेलको दोस्रो इनिङमा ३ विकेट लिएसँगै ५० विकेट पूरा गरेका हुन् । ललितले १६ इनिङमा ५० विकेट लिएका हुन् ।
ललितले ३ इनिङमा ५ विकेट पूरा समेत गरेका छन् । दोस्रो स्थानमा ४२ विकेटका साथ आर्मीका शाहब आलम रहेका छन् । शाहबले समान १६ इनिङमा यो सफलता हासिल गरेका हुन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
