फाल्गुन ७, २०८२ बिहीबार | ०६:३१:३९
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती

काठमाडौं । ब्याडमिन्टनका नेपाली निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती भएको छ ।

ब्याडमिन्टन एसियाले कृतनलाई एक्रिडिटेडबाट सर्टिफाईड अम्पायर र मन्दिरालाई रिजनलबाट एक्रिडिटेड अम्पायरमा स्तरोन्नती गरेको हो ।

कृतनले चीनको निङ्गबोमा २०८१ चैत्र २६ देखि ३१ सम्म आयोजना भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपका दौरान ब्याडमिन्टन एसियाले लिएको परिक्षा उत्तीर्ण गरेका हुन् ।

नेपालबाट कृतनसहित दीपक थापा र ओमविक्रम राना गरि तीन जना सर्टिफाईड अम्पायर भएका छन् ।

यसैगरी मन्दिराले गत जुलाईमा इन्डोनेसियनमा आयोजना भएको एसिया जुनियर च्याम्पियनसिपका दौरान ब्याडमिन्टन एसियाले लिएको एक्रिडिटेड परिक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।

उनी नेपालबाट एक्रिडिटेड अम्पायर हुने दोश्रो महिला हुन् । यसअघि समन इकवालले यो परिक्षा उत्रिर्ण गरेकी थिइन् ।

नेपालबाट यी दुईसहित सुमित शाक्य एक्रिडिटेड अम्पायर बनेका छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||