काठमाडौं । विदेशी खेलाडी चम्किँदा बुधबारबाट सुरु भएको सहिद स्मारक एन्फा महिला लिगमा संकटा एफसीले सानदार सुरुआत गरेको छ ।
ललितपुरस्थित च्यासल रंगशालामा बिहान ११ बजे भएको खेलमा संकटालाई जित दिलाउन विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले गोल गरे । पहिलो हाफमा दुई गोल सम्भव भएका थिए ।

दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले झापा एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दिउँसो ३ बजे सुरु हुने यो खेल पनि च्यासल रंगशालामा हुनेछ ।
भिडियो
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
