चैत्र ५, २०८२ बिहीबार | ०३:४०:४८
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

प्रिन्स र रसिलाको यात्रा पहिलो चरणमै सिमित

प्रिन्स दाहाल ।

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा सोमबारबाट सुरु भएको योनेक्स सनराईज इन्टरनेसनल च्यालेन्जमा नेपाली खेलाडीले निकै निरासाजनक प्रदर्शन गरेका छन् ।

नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन एकलको पहिलो चरणबाटै बाहिरिएका छन् । प्रिन्स भारतका कविन थाङ्गमसँग २२-२०, १२–२१, १३-२१ तथा रसिला पनि भारतकै अदिती भट्टसँग २१-११, २१-१४ को सेटमा पराजित भए ।

यसैगरी क्वालिफयरको पहिलो चरणमा भारतका नायक खेलबलुलाई २१-१४, १७-२१, २१-१७ ले पराजित गरेका क्षितिज खानाल दोस्रो चारणमा भारतकै सिद्धान्त सलारसँग २१-१८, २१-८ ले पराजित हुँदै बाहिरिए ।

यस्तै क्वालिफायरकै अन्य खेलमा देव राना भारतका सिद्धान्त सलारसँग २१-११, २१-११, भोजबहादुर गुरुङ भारतका मोहितगोवाडा पालाक्षासँग  २१-९, २१-१०, जीवन आचार्य भारतकै प्रणवराम नागालिङ्गमसँग २१-१२, २१-१५, प्रफुल महर्जन बंगलादेशका खान्दोकर अब्दुस सोदसँग २१-१५, २१-१८, अमन महर्जन भारतका अतुलजोन म्याथ्युसँग २१-१५, २१-९ तथा सुनिल जोशी श्रीलंकाका शेनुक समारत्नेसँग २१-१८, २१-८ ले पराजित हुँदै एकलको स्पर्धाबाट बाहिरिए ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं