माघ १७, २०८२ शनिबार | ०९:३३:५८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

नेपाल ब्याडमिन्टन संघले कोचिङ कोर्ष सञ्चालन गर्ने

काठमाडौं । नेपाल ब्याडमिन्टन संघ (एनबिए) ले ओलम्पिक सोलिडारिटी कोचिङ कोर्ष सञ्चालन गर्ने भएको छ ।

एनबिएले ब्याडमिन्टन  विश्व महासंघ (बिडब्ल्युए) लेभल-२ कोर्ष कार्तिक ९ देखि १६ सम्म हुने छ । यो कोर्षमा यसअघि नै लेभल-१ कोर्ष पूरा गरेका १४ प्रशिक्षकले सहभागिता जनाउने छन् ।

यसैगरी लेभल-१ कोचिङ कोर्ष कार्तिक १९ देखि २४ सम्म हुनेछ । यसमा २० जनाको सहभागिता रहने छ ।

दुवै कोर्षमा मार्केटाले प्रशिक्षण दिनेछिन् । चेक रिपब्लिककी मार्केटन लेभ-२ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

मार्केटालाई बंगलादेशका निखिल चन्द्रधर र भुटानका  दोर्जीले साथ दिनेछन् । उनीहरुले क्रमशः लेभल २ र लेभल १ मा प्रशिक्षण दिनेछन् ।

ओलम्पिक सोलिडारिटी, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) द्वारा खेलकुद र खेलाडीहरूको विकास गर्न विश्वभरका राष्ट्रिय ओलम्पिक समितिहरू (एनओसी) लाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरेको कार्यक्रम हो ।

एनबिएले बिडब्ल्युएफ, ब्याडमिन्टन एसिया, नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा यो कार्यक्रम गर्दैछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।