जेष्ठ २१, २०८२ मंगलबार | १६:५८:०८
लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने

पाकिस्तान जाने ब्याडमिन्टन टोलीको बिदाइ

काठमाडौं । दक्षिण एसियाली रिजनल यु-१५ तथा यु-१७ जुनियर ब्याडमिन्टन प्रतियोगिता तथा ब्याडमिन्टनको विभिन्न कार्यक्रमका लागि पाकिस्तान जाने नेपाली टोलीको बिदाइ भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलालले १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई शुक्रबार बिदाइ गरेका हुन् ।

 इस्लामाबादमा मार्च ३-७ सम्म हुने प्रतियोगिताको यु-१५ मा रिजन मगर, सुदेश राजकोटी, सदीप राई, रिहाना शेरचन र निभा राईले तथा यु-१७ मा कविर केसी, सुविन श्रेष्ठ, अमन डंगोल, समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । 

टोलीको प्रशिक्षकमा सान्जिव श्रेष्ठ र व्यवस्थापकमा मानबहादुर मल्ल छन् ।

यसैगरी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले लिडर्स मिटिङ, राजु श्रेष्ठ र राधेश्याम मचामसीले अम्पायर कोर्स तथा गीताकुमारी शाही र सन्ध्या थापाले जेन्डर इक्विटी एन्ड वोमन्स इम्पावरमेन्ट वर्कसपमा भाग लिनेछन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY