चैत्र ५, २०८२ बिहीबार | ०३:४०:०९
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

अन्तरवडा ब्याडमिन्टनः आयुष र स्वर्लिनलाई उपाधी

सांकेतिक तस्बिर

सूर्यविनायक नगरपालिका ८ का आयुष प्रजापती र मध्यपुर नगरपालिका २ की स्वर्लिन श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगितामा एकलतर्फको उपाधी जितेका छन् । आयुष पुरुष तथा स्वर्लिन महिलतर्फ विजेता बनेका हुन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र, लोकन्थलीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयुषले मध्यपुर ९ का संयोग बस्नेतलाई २१-८, २५-२३ ले र स्वर्लिनले मध्यपुर ४ की कृषा श्रेष्ठलाई २१-९, २१-११ ले पराजित गरे ।

ब्वाईज यु-१५तर्फ मध्यपुर ७ का सक्षम कार्कीले सूर्यविनायक ५ का अक्षत ढुङ्गेललाई २१-१५, २१-१२ ले पराजित गर्दै उपाधि जिते ।

पुरुष युगलतर्फको प्रतिस्पर्धामा सूर्यविनायक ३ का रमेश बस्नेत र दीपक खत्री विजेता बने। उक्त जोडीले मध्यपुर ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीलाई २१-१७, २१-११ ले निरास बनाए ।

मास्टर्स ४५ वर्षमाथिको युगलमा मध्यपुर ८ का हरि धेके र पुर्णहरि होनाको जोडीले सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडीलाई २१-१८, २१-१३ ले हराए उपाधीमा आफ्नो नाम लेखाए ।

शीर्ष तीनमा रहनेले मेडल, ट्रफी र प्रमाण पत्रसहित २० हजार, १० हजार र ५/५ हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई प्रमुख अतिथी माननिय सन्तोष परियार, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापती लगायतले पुरस्कार वितरण गरेका  ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं