चैत्र ५, २०८२ बिहीबार | ०३:४०:१२
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन

विजेतालाई ट्रफी प्रदान गरिँदै ।

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीका कृष्णप्रसाद घिमिरे र अशोक क्षेत्रीको जोडी डबल्स ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

आन्तरिक राजस्व कार्यालय भैरहवाद्धारा राष्ट्रिय कर सप्ताहको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा यो जोडीले राजस्व अनुसन्धान कार्यालय बुटवलका पोहल सिंह राना र तेजकुमार वलीको जोडीलाई २-० सेटले हरायो ।

कृष्ण र आशोकको जोडी २१-९, २१-२१ ले विजयी भयो । च्याम्पियनले  ट्रफी, प्रमाण पत्र र १५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ पाए ।

त्यस्तै गरी आन्तरिक राजस्व कार्यालय भैरहवाका विकल्प भट्टराई तथा धनिश्वर अर्याल र भैरहवा भन्सार कार्यालयका मानबहादुर कुमाल र सन्तोष खड्काको जोडीले तेस्रो स्थान हासिल गरे ।

तेस्रो हुनेले ट्रफी, प्रमाणपत्र र ५ हजार रुपैयाँ हात पारे ।

विजेलाई कर सप्ताह समापन समारोहका दिन प्रमुख अतिथि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख अधिकृत प्रेमराज पोख्रेललगायतले पुरस्कार वितरण गरे ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न सरकारी एवं सरोकारवाला निकाय गरि १६ टिमको सहभागिता थियो ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं