फुटबल

संकटाको अपराजित यात्रा कायमै,पुलिसको पहिलो हार

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १८औं मिनेटमा रक्षक निरज बस्नेतले गरेको गोल संकटालाई स्पष्ट तीन अंक जोड्न पर्याप्त बन्यो ।

नवौं चरण सम्मका खेल तालिका सार्वजनिक,अधिकाशं खेल दशरथ रंगशालामै

छैटौं चरणमा भने मनाङ र मच्छिन्द्र दशरथ रंगशालमा आमने सामने हुँदैछन् । सो खेल शीर्ष स्थानमा बस्दै एएफसी कप छनोट खेल्नका लागि निर्णायक हुने अनुमान गरिएक...

निरजको गोलमा संकटालाई अग्रता

संकटा र पुलिस समान तीन खेलमा समान एक जित र दुई बराबरीको नतिजा पनि समान पाँच अंकसहित क्रमशः पाँचौ र छौटौं स्थानमा छन् ।

एमबाप्पेको कीर्तिमान

यस सिजन एमबाप्पेले लिग वानमा नौ गोल गरेका छन् भने १४ गोलका लागि असिस्ट गरेका छन् ।

सहज जितसहित इन्टर शीर्ष स्थानमा

एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टर त्यसको फाइदा उठाउन सफल भयो ।

मड्रिड डर्बीमा रियालको रवाफ, बार्सिलोनाले अंक बाँड्यो

गत बुधबार मात्र बायर्न म्युनिखसँग निराश हुँदै सन् २००३-२००४ को सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको जाभी हर्नान्डेजका लागि यो...

एपिएफलाई पहिलो अंक

थ्री स्टारले च्यासलमाथि जितका साथ लिगमा उत्कृष्ट सुरुआत गरेपनि पछिल्लो तीन खेलमा सुखद नतिजा ल्याएको छैन ।

युरोपको शीर्ष लिगमा इब्राहिमोभिचको तीन सय गोल पूरा

२००४ मा अजाक्सबाट युभेन्टसमा अनुबन्ध भएका स्वीडिस स्टार इब्राहिमोभिचले इन्टर, बार्सिलोना, मिलान, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर युनाइटेडबाट...

शीर्ष स्थानमा अग्रता फराकिलो पार्दै बायर्न

बायर्न १५ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको बोरुसिया डर्टमन्ड भन्दा ६ अंक बढी हो ।

सेभिया दोेस्रो स्थानमा

३८औं मिनेटमा थोमस डिनानेले गरेको गोल सेभियाका लागि तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिन पर्याप्त बन्यो ।

हारको संघारबाट जोगियो मिलान

मिलान १६ खेलमा ३९ अंकसहित शीर्ष स्थानमा छ । जुन एक खेल कम खेल्दैै दोस्रो स्थानमा बसेको इन्टर मिलान भन्दा मात्र दुई अंक बढी हो ।

सिटीलाई पछ्याउँदै लिभरपुल

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा युनाइटेडले नर्विच सिटीलाई १-० ले पराजित गर्दा आर्सनलले साउथहमटनलाई ३-० ले निराश पार्यो ।

मच्छिन्द्रलाई अग्रता

२९औं मिनेटमा सुनिल बलले गरेको गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो । रक्षक ओमोलाजा नुरेन करिमको फ्रि किकलाई सुनिलले पोस्टको दिशा दिएका थिए ।

सुखद सुरुआतको लक्ष्यमा नेपाल

तीनवर्ष अघि फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट विमूख भएको नेपाल यसपाली पहिलो खेलमै त्यो हारको बदला चाहन्छ ।

पोग्बा क्लब भविष्यका बारेमा निर्णय लिन स्वतन्त्र छन्ः राग्निक

पोग्बाका एजेन्ट मिने राइओलोले शुक्रबार युनाइटेडले सम्झौता नबिकरणको प्रस्ताव गर्नुका साथै जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख पनि उनलाई भित्राउन इच...

च्यासलमाथि आर्मीको सहज जित

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको पहिलो खेलमा मनाङले फ्रेन्डस क्लबलाई २-० ले हराएको थियो ।

चुनौतीका चाङबीच साविक विजेता

लिग उपाधि जितेपनि मछिन्द्र लिग विजेताले सहभागिता जनाउन पाउने एएफसी कप खेल्न नपाउदा निराश थियो । खेलाडी व्यव्स्थापन गर्ने दबाबमा रहेका प्रवेशमाथि अर्को...

अनपेक्षित च्याम्पियन्स लिग र बार्सिलोनाको बहिर्गमन

कतिपयले भन्न सक्छन्, यो त अपेक्षित नतिजा थियो । यसको कारण, बार्सिलोनाको वर्तमान लय हो । तर जे जस्तो तर्क प्रस्तुत गरिए पनि पाँच पटक च्याम्पियन्स लिग ज...

आर्मीलाई अग्रता

आर्मी तीन खेलमा एक जित र दुई बराबरीपछि पाँच अंकसहित छैटौं स्थानमा छ ।

युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गर्छौः डुवान जापाटा

एट्लान्टामाथिको जितपछि भियारियाल १० अंकसहित दोस्रो स्थानमा बस्दै नकआउट चरण प्रवेश गर्दा समान खेलमा ६ अंक जोडेको एट्लान्टा युरोपा लिगमा झरेको छ ।

पहिलो हाफमा मनाङलाई अग्रता

मनाङ तीन खेलमा सात अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा मात्र दुई अंक बटुलेको फ्रेन्डस् १० औैं स्थानमा छ ।

समर्थकलाई चिन्ता नलिन पेलेको आग्रह

बुधबार पेटको उपचारको लागि ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका ८१ वर्षीया पेलेले इन्स्ट्राग्राममा मुस्कुराएको तस्बिर सर्वजन...

मड्रिड डर्बीमा स्वारेज खेल्ने सम्भावना कायमै

पोर्टोविरुद्धको खेल दौरान स्वारेज बेन्चमा रोईरहेको तस्बिर सार्वजनिक भएको थियो । त्यसबाट पनि स्वारेजको चोट गम्भिर भएको अनुमान गरिएको थियो ।

मनाङको नजर शीर्ष स्थानमा, फ्रेन्डस पहिलो जितको पर्खाईमा

पहिलो दुई खेलमा क्रमशः जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबमाथि समान १-० को विजत हात पारेको मनाङ तेस्रो खेलमा भने संकटासँग हारको संकटबाट उम्किएको थ...

वेस्ट हम स्तब्ध

चौथो मिनेट मै मिसलाभ ओरसिचले गरेको गोल डिनामो जागरेबको जितका लागि पर्याप्त बन्यो ।

पेले अस्पताल भर्ना

साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालले पेले पुनः अस्पतालमा भर्ना भएको बताउँदै उनको अवस्था स्थिर रहेको र केही दिनमा डिस्चार्ज हुने जानकारी दिएको थि...

स्वर्ण पदकको लक्ष्यमा नेपाली किशोरी टिम

स्वर्ण पदकको लक्ष्य पछ्याउँदै एक महिनाको तयारीसाथ नेपाली युवा महिला टोली मंगलबार बंगलादेश पुगिसकेको छ । स्वर्ण पदक जित्ने लक्ष्यमा नेपालले आयोजक बंगला...