फुटबल

रणनिती अनुसारको प्रदर्शन गर्न नसक्दा अंक बाँड्नु पर्योः युगलकिशोर राई

पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पाएको अवसरको सदुपयोग गर्न नसक्दा एक अंकमा चिक्त बुझाउनु परेको बताए ।

फुजा नेपाल आइपुगे

२०७५ को लिगमा मनाङलाई कीर्तिमानी आठौ पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताउँदा फुजा टोलीका मुख्य प्रशिक्षक थिए ।

लिपजिगविरुद्ध डी ब्रुयना सुरुआती रोजाईमा

कोभिड १९ पुष्टि भएपछि एक महिनादेखि मैदान बाहिर रहेका डी ब्रुयना शनिबार प्रिमियर लिगमा वाटफोर्डमाथी ३–१ को जित निकाल्दा सब्सिच्युट खेलाडीको रुपमा मैदान...

यु १९ साफ खेल्न नेपाली टाेली बंगलादेश प्रस्थान

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घरेलु टोली बंगलादेशको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो खेलमा २९ गते श्रीलंका, पुस दुईमा भुटान र चारमा भारतक...

माउरिन्होको बचाउमा टोट्टी

टा्ेट्टीले क्लबसँग विश्वस्तरीय खेलाडी नभएका कारण खराब लयमा रहेको बताएका बताउदै माउरिन्होको समर्थन गरेका हुन् ।

च्याम्पियन्स लिग : नकआउट चरण पुग्ने प्रतिस्पर्धामा कस्को अवस्था के ?

समूह ‘जी’मा भने सबै चार टोलीको अन्तिम १६ पुग्ने सम्भावना कायम छ । जसका कारण अन्तिम चरणका खेलबाट नकआउट चरण पुग्ने दुई र समूह चरणबाटै बाहिरिने दुई टोलीक...

भ्लाओभिचको भविष्यबारेमा चर्चा गर्नुपर्ने समय आएको छैनः प्रेड

फियोरेन्टिनाले आइतबार लिगमा बोलोग्नविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दा भ्लाओभिचले निर्णायक तेस्रो गोल गरेका थिए ।

फ्रेड टोलीका लागि आशाको किरण बनेको छन्ः रागनिक

फ्रेडले ७७औं मिनेटमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको थियो ।

युभेन्टसको सहज जित

सिरी ‘ए’ को पछिल्लो पाँच खेलमा चार खेल जिते पनि पाँचौ स्थानको युभेन्टस चौथो स्थानको एट्लान्टा भन्दा अझै सात अंकले पछि छ ।

पहिलाे हाफमा आर्मी र बिबिसी बराबर

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेनन् ।

रोनाल्डोलाई पछि पार्नु थप प्रेरणा नभएको मेसीको दाबी

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसीले सोमबार रोवर्ट लेवान्डाेवस्कीको कडा चुनौतीलाई पन्छाउदै सातौं बालन डी अर जितेका थि...

साफ यु-१९ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा

शुक्रबार यु-१९ र सिनियर राष्ट्रिय महिला टोलीबीच मैत्रीपूर्ण खेलाइएको थियो । सो खेलपछि राष्ट्रिय टोलीका गोलरक्षक अन्जना राना मगर, रक्षक विमला विक, सवि...

नेपोली हार्दा मिलान शीर्षमा

सिरी ‘ए’ अन्तर्गत गत साता सम्पन्न खेलमा खेलमा नेपोली सासोैलोसँग २-२ को बराबरीमा रोकिँदा शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको थियो ।

शीर्ष स्थानमा रियालको अग्रता कायमै, बार्सिलोना बेटिससँग निराश

शीर्ष स्थानको अग्रता बढाएपनि लयमा रहेका कप्तान तथा स्ट्राइकर करिम बेन्जेमाको चोट भने रियालका लागि चिन्ताको विषय बनेको छ । बेन्जेमा १७औं मिनेटमा ह्यामस...

टोलीको प्रदर्शनबाट सन्तुष्ट छुः शाक्य

‘मेसुके ओलोमोउ र स्टेफाने बिनयङ नेपाल सुपर लिगमा जस्तो लयमा देखिएका छैनन् । आजको जस्तो प्रदर्शनलाई निरन्तरता दिन सक्यौं भने प्रतियोगिताको शीर्ष चारमा...