फुटबल

छैटौं चरण शुक्रबारबाटः आकर्षणको केन्द्रमा मनाङ र मछिन्द्रको भिडन्त

चिरपरिचित प्रतिद्वन्द्वी आर्मीविरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षक रविन्द्र शिलाकारले बताए ।

आर्सनलका युवा स्टार पाटिनोमा जाभीको नजर

१८ वर्षे मिड्फिल्डरले आर्सनलको सिनियर टोलीबाट ‘डेब्यु’ खेलमै गोल गरेका थिए । आर्सनलले सन्डरल्यान्डमाथि ५–१ को फराकिलो जित हासिल गर्दै काराबाओ कपको सेम...

शीर्ष स्थानमा इन्टरको पकड

मिलानले बुधबार सम्पन्न अर्को खेलमा इम्पोलीलाई ४-२ ले निराश पार्दै इन्टरसँगको अंक दुरी कम गर्ने प्रयास गरेको थियो ।

राष्ट्रिय फुटबल टोलीले माघमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

राष्ट्रिय फुटबल टोलीले माघमा मोरिसस, माल्दिभ्स वा बंगलादेशमध्ये एकसँग नेपालमा दुई खेल खेल्ने तय भएको छ ।

‘डी लाइट भित्र्याउने दौडमा चेल्सी अगाडि’

उनका अनुसार डी लाइटलाई अनुबन्ध गर्नका लागि बार्सिलोना, रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीसँग अनौपचारिक छलफल भइरहेको छ ।

मैदान बाहिरको बानी सुधार्न ग्रिलिस र फोडिनलाई ग्वार्डिओलाको चेतावनी

आइतबार सिटीले न्युक्यासल युनाइटेडमाथि ४-० को जित हात पार्दा ग्रिलिस र फोडिन दुवैले पहिलो रोजाईमा स्थान बनाउन सकेका थिएनन् ।

सुरजको अध्यक्षतामा आहा राराको मुल आयोजक कमिटी गठन

सहारा क्लबले दोबिल्लामा सञ्चालन गरिरहेको फुटबल एकेडेमीको सहयोगार्थ हुने प्रतियोगितामा देश तथा विदेशका प्रतिष्ठित टोलीको सहभागिता रहने गर्छ ।

एपिएफको पहिलो जित

६८ औं मिनेटमा प्रिजेन तामाङले पेनाल्टीमा गरेको गोल फ्रेन्ड्सका लागि सान्त्वनामा सीमित भयो ।

पहिलो जितको खोजीमा फ्रेन्डस र एपिएफ

एपिएफ पहिलो खेलमा ब्रगेड ब्वाइजसँग ३-२, दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-० र तेस्रो खेलमा सातदोबाटो युथ क्लबसँग ४-१ ले निराश भएको थियो ।

सहारा युकेको अध्यक्षमा कुसाङ गुरुङ निर्वाचित

आगामी २०२२ देखि २०२३ सम्मका लागि चयन भएको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी कृष्ण गुरुङले पाउँदा महासचिवमा मनोज गुरुङ, सचिवमा वाचस्पती रेग्मी, कोषाध...

नेपालको फाइनल पुग्ने सम्भावना अधुरै

भारतसँग पराजित भए पनि श्रीलंकाले बंगलादेशमाथी जित निकालेको अवस्थामा नेपालले फाइनल पुग्ने थियो । तर आइतबारकै अर्को खेलमा आयोजक बंगलादेशले श्रीलंकामाथी...

तीन अंक जाेड्न पाउँदा खुसि छुः युगलकिशाेर राई

हिमालयन शेर्पाले बिग्रेड ब्वाइज क्लबलाई ३-१ ले हराउँदै लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ । यसअघि हिमालयन शेर्पा रेलिगेसन क्षेत्रमा थियो ।

हिमालयन शेर्पाकाे पहिलाे जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पाका लागि मुतम्बा पिस्टोनि, सुरेस कुमाल र मनिस थापाले समान एक गोल गरे ।

पहिलाे हाफमा हिमालयन शेर्पा १-० ले अघि

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मिडफिल्डर मुतम्बा पिस्टोनिले पाँचौं मिनेटमा गरेकाे गाेलबाट हिमालयन शेर्पाले अग्रता बनाएकाे हाे।

नेपाल पराजित

भारतको जितमा प्रियंका देवीले निर्णायक गोल गरिन । उनले ६६औँ मिनेटमा गरेको गोल नै भारतको लागि पर्याप्त भयो ।

निरन्तर जितकाे खाेजीमा नेपाल

बंगलादेशको ढाकास्थित बिएसएसएस मुस्तफा कमल फुटबल रंगशालामा समूहको अन्तिम खेल खेल्न लागेको नेपालले भारतसँग अंक बाँडेमात्र पनि फाइनलमा स्थान पक्का गर्नेछ...

आर्सनलको सहज जित

१८ खेलमा ३२ अंक जोडेको आर्सनल चौथो स्थानमा छ, जुन एक खेल कम खेल्दै पाँचौ स्थानमा बसेको वेस्ट हम भन्दा चार अंक बढी हो ।

शीर्ष स्थानमा मनाङको अग्रता

पाँच खेलमा १३ अंकसहित मनाङ दोस्रो स्थानमा उक्लिएको हो ।जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मच्छिन्द्र क्लब भन्दा दुई अंक बढी हो ।

जावलाखेलको पहिलो जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ ।

जावलाखेललाई अग्रता

जावलाखेल चार खेलमा तीन हार र एक बराबरीको नतिजापछि एक अंकसहित १३औं स्थानमा छ ।