असार ३१, २०८२ मंगलबार | १५:२३:१३
एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित
इ-स्पोर्ट्स
पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि वैशाख २९, २०८२ | खेलाडी

पाकिस्तानले इन्डोनेसियालाई पछि पार्यो ।

पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै वैशाख २७, २०८२ | खेलाडी

इन्डोनेसिया १२८ अंकसहित शीर्ष स्थानमा कायम छ ।

नेपाल इस्पोर्टस च्याम्पियनसिप यसै महिना गर्ने तयारी वैशाख १९, २०८२ | खेलाडी

च्याम्पियनसिपमा ६ विधा समावेश गरिनेछ ।

एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने वैशाख ७, २०८२ | खेलाडी

प्रतियोगितामा नेपालबाट डिआरएस गेमिङ, नेपाल होरा इ-स्पोर्टस र नेपेक्स इ-स्पोर्टस प्रतिस्पर्धा गर्नेछन् ।

उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ चैत्र २६, २०८१ | खेलाडी

प्रतियोगितामा टिटुकेले नेपालको प्रतिनिधित्व गर्नेछ ।

होरा इ-स्पार्टसलाई पब्जी मोबाईलको उपाधि फाल्गुन ११, २०८१ | खेलाडी

च्याम्पियन होराले १२२ अंक जोड्याे ।

इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप: अन्तिम चारणका प्रतिस्पर्धीकाे टुंगो लाग्यो फाल्गुन ६, २०८१ | खेलाडी

च्याम्पियनसिपको अन्तिम चरणको फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ ।

इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता माघ १३, २०८१ | खेलाडी

च्याम्पियनसिपमा ६ विधा समावेश गरिएको छ ।

इ-फुटबल लिग पुस २१ देखि हुने पुस ९, २०८१ | खेलाडी

अल इ-फुटबल इ-स्पोर्टस प्रालिले पहिलो पटक प्रतियोगिता आयोजना गर्दैछ ।

अन्तरकलेज इ-स्पोर्टस च्याम्पियनसिप पुस अन्तिम साता हुने कार्तिक ३०, २०८१ | खेलाडी

प्रतियोगिता दुई दिन सञ्चाल हुनेछ ।

लियो, डिआरएस र हुम्मिङ बर्डलाई उपाधि कार्तिक १२, २०८१ | खेलाडी

लियो पब्जी मोबाइइल, डिआरएस अनर अफ किंग्स र हुम्मिङ बर्ड एमएलबिबीमा च्याम्पियन बने ।

बागमती इ-स्पोर्टस च्याम्पियनसिप भरतपुरमा हुने आश्विन १५, २०८१ | खेलाडी

प्रतियोगिता दुई दिन सञ्चालन हुनेछ ।

इ-स्पोर्टसका पदक विजेता पुरस्कृत असार २४, २०८१ | खेलाडी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरे ।

एचके मडरर्स च्याम्पियन असार १६, २०८१ | खेलाडी

एचके मडर्स लियो स्पोर्टसलाई पछि पार्दै पब्जी मोबाईलतर्फ च्याम्पियन बन्यो।

सुर्खेतमा हुने इ-स्पोर्टस च्याम्पियनसिपको तयारी पूरा असार १३, २०८१ | खेलाडी

कर्णाली प्रदेश इ स्पोर्टस संघ सह-आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शुक्रबार र शनिबार सुर्खेतमा हुँदैछ ।

इ-स्पोर्टसको राष्ट्रिय च्याम्पियनसिप सुर्खेतमा हुने जेष्ठ २५, २०८१ | खेलाडी

च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्डस र इ फुटबल गरी तीन खेल समावेश गरिएको संघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

अधिराज रेग्मी इसानको सचिवमा मनोनित चैत्र १५, २०८० | खेलाडी

संघले शुक्रबार रेग्मीलाई सचिवमा मनोनयन गरेको हो ।

इ-स्पोर्टस संघको अध्यक्षमा धमला निर्विरोध चैत्र ९, २०८० | खेलाडी

संघको पहिलो चुवनावी साधारण साभाले अध्यक्षतामा धमलासहति १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गर्यो।

तीन नेपाली बने इ-स्पोर्टसका रेफ्री पुस ७, २०८० | खेलाडी

नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले रेफ्री लाइसेन्स हात पारेका हुन् ।

एसियाली खेलकुदः पब्जीमा नेपाल सेमिफाइनलमा आश्विन १२, २०८० | खेलाडी

एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।

एसियाली खेलकुदः नेपाली पब्जी टोली दोस्रो चरणमा आश्विन ११, २०८० | खेलाडी

नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।

ई-स्पोर्टस खेलाडीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भाद्र ३०, २०८० | खेलाडी

एसियाली खेलकुदमा ई-स्पोर्टसका सात खेल समावेश गरिएको छ । जसमध्ये पाँच खेलमा नेपालका २३ खलाडी सहभागी हुदैछन् ।

डिआरएसले जित्यो १ लाख ६७ हजार ५ सय अमेरिकी डलर श्रावण १, २०८० | खेलाडी

डिआरएसले अलस्टार स्टेजबाट ९० हजार र मेन इभेन्टबाट ७७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको हो ।

डिआरएस गेमिङ साउदी अरेबिया प्रस्थान असार २३, २०८० | खेलाडी

डिआरएसले सुरुमा अल स्टार राउण्डमा प्रतिस्पर्धा गर्नेछ ।

पाँच सदस्यीय पब्जी टोली मकाउ प्रस्थान असार ६, २०८० | खेलाडी

पब्जी मोबाइल जुन २३ देखि २६ सम्म हुनेछ ।

इ-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन: मेयर बालेन असार ३०, २०७९ | खेलाडी

जसलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूले 'रुटिन अफ नेपाल बन्द'लाई १ करोड भनेर समाचार प्रशारण गरेपछि सामाजिक सञ्जालमा यो विषय चर्चामा छ ।

तेश्रो नेपाल इस्पोर्टस च्याम्पियनसिप अर्को साता असार १५, २०७९ | खेलाडी

छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकै नै रुचाइएको खेलमा पर्दछ ।

बाबर आजमले फ्री फायरसँग सहकार्य गर्ने चैत्र २५, २०७८ | खेलाडी

कप्तान आजमले शुक्रबार सामाजिक सञ्जालमार्फत फ्री फायरसँग सहकार्य गर्न लागेको सार्वजनिक गरेका हुन् ।

पिएमजिसी ग्लोबल च्याम्पियनसिपको फाइनल खेल्ने टोली घोषणा पुस १३, २०७८ | खेलाडी

ग्रान्ड फाइनल २०२१ को जनवरी २१ देखि २३ सम्म हुनेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप इ–स्पोट्स इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

भर्चुस प्रोको नयाँ पब्जी टिम सार्वजनिक पुस १३, २०७८ | खेलाडी

पछिल्लो सयम पब्जी मोबाइल इ–स्पोर्टसको लोकप्रियतासँगै व्यावसायिक पनि बढ्न थालेपछि भिपीले वर्षको अन्त्यमा आफ्नो नयाँ टोली सार्वजनिक गरेको हो ।