राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरे ।
एचके मडर्स लियो स्पोर्टसलाई पछि पार्दै पब्जी मोबाईलतर्फ च्याम्पियन बन्यो।
कर्णाली प्रदेश इ स्पोर्टस संघ सह-आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शुक्रबार र शनिबार सुर्खेतमा हुँदैछ ।
च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्डस र इ फुटबल गरी तीन खेल समावेश गरिएको संघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
संघले शुक्रबार रेग्मीलाई सचिवमा मनोनयन गरेको हो ।
संघको पहिलो चुवनावी साधारण साभाले अध्यक्षतामा धमलासहति १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गर्यो।
नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले रेफ्री लाइसेन्स हात पारेका हुन् ।
एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।
एसियाली खेलकुदमा ई-स्पोर्टसका सात खेल समावेश गरिएको छ । जसमध्ये पाँच खेलमा नेपालका २३ खलाडी सहभागी हुदैछन् ।
डिआरएसले अलस्टार स्टेजबाट ९० हजार र मेन इभेन्टबाट ७७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको हो ।
डिआरएसले सुरुमा अल स्टार राउण्डमा प्रतिस्पर्धा गर्नेछ ।
पब्जी मोबाइल जुन २३ देखि २६ सम्म हुनेछ ।
जसलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूले 'रुटिन अफ नेपाल बन्द'लाई १ करोड भनेर समाचार प्रशारण गरेपछि सामाजिक सञ्जालमा यो विषय चर्चामा छ ।
छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकै नै रुचाइएको खेलमा पर्दछ ।
कप्तान आजमले शुक्रबार सामाजिक सञ्जालमार्फत फ्री फायरसँग सहकार्य गर्न लागेको सार्वजनिक गरेका हुन् ।
ग्रान्ड फाइनल २०२१ को जनवरी २१ देखि २३ सम्म हुनेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप इ–स्पोट्स इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रतियोगिता हो ।
पछिल्लो सयम पब्जी मोबाइल इ–स्पोर्टसको लोकप्रियतासँगै व्यावसायिक पनि बढ्न थालेपछि भिपीले वर्षको अन्त्यमा आफ्नो नयाँ टोली सार्वजनिक गरेको हो ।