काठमाडौं । इ-स्पोर्टस संघ नेपाल (इसान) को सचिवमा अधिराज रेग्मी मनोनित भएका छन्।
संघले शुक्रबार रेग्मीलाई सचिवमा मनोनयन गरेको हो । विगत पाँच वर्षदेखि खेलकुद क्षेत्रको व्यवस्थापनमा सक्रिया रेग्मीले अमेरिकाको युनिभर्सिटी अफ सिलिकन भ्यालीमा इनोभेसन इन बिजनेस एन्ड इकोनोमिक्स अध्ययन गरेका थिए।
यसैगरी सदस्यमा प्रकाश घर्तिमगर, उपदेश यादव र सुरेश लामा मनोनित भएका छन्।
यसअघि गत शुक्रबार इसानको साधारण सभाले अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो।
संघमा समान एक उपाध्यक्ष र सचिव तथा तीन सदस्यको मनोनयन हुने व्यवस्था छ। अब उपाध्यक्ष मनोनयन गर्न बाँकी छ।
भिडियो
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
