पुस ५, २०८२ आइतबार | १०:१३:५९
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

पिएमजिसी ग्लोबल च्याम्पियनसिपको फाइनल खेल्ने टोली घोषणा

इस्तानबुल । टेन्सेन्ट गेम्स र क्राफ्टोन इन्कर्पोरेसनले आगामी पब्जी मोबाइल ग्लोबाल च्याम्पियनसिप २०२१ को ग्रान्ड फाइनल खेल्ने टोली सार्वजनिक गरेको छ । इ–स्पोर्ट्स जायन्ट पब्जीले इस्ट र वेस्ट दुवै फाइनल खेल्ने टोलीको सूची सार्वजनिक गरेको हो ।

सबै टोलीले ६ मिलियन अमेरिकी डलर पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्नेछन् । ग्रान्ड फाइनल २०२१ को जनवरी २१ देखि २३ सम्म हुनेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप इ–स्पोट्स इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रतियोगिता हो । जहाँ ६० लाख अमेरिकी डलरको पुरस्कार राशी छुट्याइएको हुन्छ । र, ३० भन्दा धेरै देशको प्रतिनिधित्व गर्दै विभिन्न टोलीले प्रतिस्पर्धा गर्छन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप लिग नोभेम्बर ३० देखि सुरु भएको थियो । जहाँ ४० टोलीले प्रतिस्पर्धा गरेका थिए । ती ४० मध्ये १६ टोलीले फाइनलमा स्थान बनाएका छन्, र अब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । वेस्टबाट ६ र इस्टबाट ९ टोली ग्रान्ड फाइनलमा छनोट हुनेछन् भने १ भारको आमन्त्रित टोली हुनेछ ।

पिएमजिसी लिग वेस्टबाट छनोट भएका टोली

१. एआरएक्स
२. नाभी
३. एफजी
४.एसेभेन
५. एसटुजी
६. एफबी

पिएमजिसी लिग इस्टबाट छनोट भएका टोली

१. डावन गेमिङ
२. डि जेभियर
३. एसटिई
४. नोभा
५. एजिएक्स
६. इन्फिनिटी
७. एसजेड एटिई
८. टिम सिक्रेट
९. फोरु राइभल


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I